भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणको १५ करोड, कर्मचारीले पनि तलबबाट सहयोग गर्ने
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि १५ करोड रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय अनुसार...