कृषि मन्त्री चौधरी र परराष्ट्र मन्त्री खनालबीच भेटवार्ता, मल आपूर्तिबारे छलफल
काठमाडौँ । रासायनिक मल आपूर्तिमा देखिएको सम्भावित चुनौती व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कूटनीतिक तहमा समन्वय अघि बढाएको छ। आपूर्ति शृङ्खलामा देखिएको दबाबलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयमार्फत आवश्यक...