‘लालीबजार’ विवादमा सेन्सर बोर्डको सक्कल फाइल झिकाउन अदालतको निर्देशन, प्रदर्शन रोक यथावत्
काठमाडौँ । चलचित्र ‘लालीबजार’ सम्बन्धी विवादमा उच्च अदालत पाटनले चलचित्र जाँच प्रक्रियासम्बन्धी आधिकारिक कागजात पेस गर्न आदेश दिएको छ। अदालतले केन्द्रीय चलचित्र जाँच समितिको मूल फाइल झिकाउन निर्देशन दिएको हो।...