प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न कलाकारलाई प्रधानमन्त्री कार्कीको सुझाव
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कु-सूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिएकी छन्। समकालीन नेपाली सिनेमाका चर्चित ९ जना कलाकारले प्रधानमन्त्री कार्कीलाई बुधबार बालुवाटारमा...