कार्यालयमै प्रमुख प्रशासकीय अधिकृतमाथि सामूहिक आक्रमण, कारबाहीको माग गर्दै कर्मचारी आन्दोलित
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्नेतमाथि कार्यालय समयमै भएको सामूहिक आक्रमणको विरोध गर्दै गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। गाउँपालिकाका सम्पूर्ण कर्मचारीले...