चीनले भन्यो- ‘केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती’
काठमाडौँ । चीन र नेपालको सीमावर्ती क्षेत्रमा अवस्थित केरुङ नाकामा गएको भीषण पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ । सिजाङको आपत्कालीन व्यवस्थापन विभागकाअनुसार शनिवार बिहान १...