गगन थापाले भने : ‘राष्ट्रिय विपत्तिमा सबै राजनीतिक दल सरकारसँगै छौँ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनीतिक दल सरकारसँगै रहेको बताएका छन् । बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विपत्तिको समयमा नेपालका...