प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै
काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइको आजै गर्ने भएको छ । प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइका लागि आज १:३० बजेको समय कार्यसूचीमा तय गरेको समितिका...