धितोपत्र बोर्ड अध्यक्ष छनोटका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत गठित सिफारिस समितिले संक्षिप्त सूची सार्वजनिक गरेको छ । अर्थ मन्त्रालय, सिंहदरबारमा बसेको अध्यक्ष छनोट सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को...