प्रस्तावित प्रधान न्यायाधीशविरुद्धका उजुरी खोल्दै भोलि संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने
काठमाडौँ । प्रधान न्यायाधीश पदका लागि सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ प्रक्रिया भोलि नै अघि बढ्ने भएको छ। प्रधान न्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माविरुद्ध हालसम्म १६ वटा उजुरी दर्ता...