आगामी निर्वाचनमा कम्तीमा १०० महिलालाई नेतृत्वमा ल्याउने गगन थापाको घोषणा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा मुलुकका ७ सय ५३ पालिकामध्ये कम्तीमा १०० वटामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने गरी पार्टीले तयारी थालेको बताएका छन्...