हिमाल संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिबद्ध छ पर्यटन मन्त्री पौडेल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) ले हिमाली क्षेत्रको संरक्षण, पर्वतारोहीको सुरक्षा तथा दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। काठमाडौँमा...