३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित

अ+ अ-

काठमाडौँ । लामो समयदेखि जारी विवाद र राजनीतिक छलफलपछि मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट प्रदेश सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ।

बजेटका योजना छनोट, विनियोजन प्रक्रिया तथा केही प्राविधिक त्रुटिका विषयमा विपक्षी दलहरूले असन्तुष्टि जनाएपछि यसको पारित प्रक्रिया केही समय अनिश्चित बनेको थियो।

विवाद समाधानका लागि प्रदेश सभाले गत साता सात सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले बजेट सुधारका लागि आवश्यक विषय समेटेर १० बुँदे प्रतिवेदन सरकारसमक्ष पेस गरेको थियो।

कार्यदलको सुझावअनुसार बजेटमा आवश्यक परिमार्जन गर्ने सरकारको प्रतिबद्धतापछि विपक्षी दलहरू सहमतिमा पुगेका थिए। सहमतिपछि बुधबार बसेको प्रदेश सभा बैठकले संशोधित बजेटलाई सर्वसम्मतिले पारित गरेको हो।

बजेट पारित भएसँगै मधेश प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि विनियोजित कार्यक्रम तथा योजना कार्यान्वयन गर्ने बाटो खुलेको छ।

0 Comments