अर्थमन्त्री डा. वाग्लेको दाबी : ‘नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ’
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै विकासको विश्वासिलो साझेदार चीनसँगको मैत्रीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । चिनियाँ...