लेखा समितिको पहिलो बैठकमै पोखरा विमानस्थल निर्माणसँग जोडिएको अनियमितताको विषयमा छलफल
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको अनियमितताको विषयमा छलफल भएको छ। मंगलबार बसेको समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद...