२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अभिव्यक्तिमा संसद् अल्मलिनु उपयुक्त नभएको काँग्रेसको धारणा, अवरोध अन्त्यतर्फ संकेत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पछिल्लो अभिव्यक्तिलाई लिएर संसदमा जारी अवरोध लामो समयसम्म कायम राख्नु उचित नहुने धारणा सार्वजनिक गरेको छ। पार्टीले सदनलाई सामान्य कार्यसूचीतर्फ फर्काउने संकेतसमेत गरेको छ।

प्रतिनिधि सभाको आजको बैठकमा काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोल्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिकै कारण संसद् अनावश्यक रूपमा लामो समय रोकिँदा मुलुकका महत्त्वपूर्ण विषयहरू प्रभावित हुन सक्ने बताए।

रोष्ट्रमबाट आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित नभए पनि प्रतिपक्षका लागि उनको भूमिका र प्रश्नहरू महत्त्वपूर्ण रहेको टिप्पणी गरे।

प्रधानमन्त्रीले भविष्यमा अप्रत्याशित ढंगले प्रस्तुत भई अस्थिरता सिर्जना गर्न सक्ने आशंका बढेकाले अब उनको खोजीमा समय खर्चिनु उचित नहुने आङ्देम्बेले उल्लेख गरे। उनका अनुसार राष्ट्रका प्राथमिक मुद्दाहरू प्रधानमन्त्रीको उपस्थितिभन्दा पनि बढी महत्त्वका छन्।

उनले संसदलाई प्रधानमन्त्रीको अभिव्यक्तिमा मात्र केन्द्रित राखेर समय व्यर्थ गर्न नहुने बताउँदै सदनलाई नियमित प्रक्रियामा फर्काउनुपर्ने आवश्यकता औँल्याए।

यस अभिव्यक्तिसँगै काँग्रेसले संसद् अवरोध अन्त्यतर्फ लचकता देखाएको संकेत गरिएको छ।

0 Comments