२२ फाल्गुन २०८२, शुक्रबार
रसुवामा काँग्रेसका मोहन आचार्य विजयी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका मोहन आचार्य विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार, १० हजार ६५६ मत प्राप्त गरी काँग्रेसका आचार्य विजयी भएका हुन्। उनले मतगणनाको...