२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हारलाई संकल्पमा बदल्न शंकर पोखरेलको आह्वान

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा प्राप्त नतिजालाई निराशामा रूपान्तरण नगरी संगठन सुदृढीकरणको आधार बनाउनुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन-आश्रित स्मृति दिवसको तयारी बैठकलाई सम्बोधन गर्दै उनले पराजयबाट पाठ सिक्दै संगठनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।

पोखरेलले पार्टीले लामो समयदेखि बल्खुस्थित पुरानो कार्यालय परिसरमा स्मृति कार्यक्रम गर्दै आएको स्मरण गर्दै यस वर्ष पनि देशव्यापी रूपमा रचनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए। पार्टीले यसका लागि आवश्यक परिपत्रसमेत जारी गरिसकेको उनले उल्लेख गरे।

उनका अनुसार चुनावी परिणामलाई केवल निराशाको दृष्टिले हेर्न नहुने भन्दै संगठनात्मक सक्रियता नै पुनः सफलताको आधार हुने धारणा राखे। पार्टी संरचना र जनसंगठनहरूलाई नियमित गतिविधिमा केन्द्रित हुन पनि उनले आग्रह गरे।

महासचिव पोखरेलले हालको निर्वाचन परिणामलाई कुनै एक दलको मात्र होइन, मूलधारका राजनीतिक शक्तिहरूका लागि चुनौतीपूर्ण अवस्था भएको टिप्पणी गरे।

पार्टीभित्रका विषय बाहिर लैजाँदा समाधानभन्दा उल्टै असन्तुष्टि बढ्ने उल्लेख गर्दै उनले आन्तरिक विषयलाई संस्थागत ढंगले समाधान गर्नुपर्नेमा जोड दिए। सुझाव र असन्तुष्टि पार्टी संरचनामै राख्नुपर्ने उनको भनाइ थियो।

बैठकमा पार्टी सचिव तथा जनसंगठन समन्वय संयोजक भानुभक्त ढकाल, राजधानी विशेष प्रदेश इन्चार्ज डा.राजन भट्टराई तथा विभिन्न जनसंगठनका अध्यक्ष र पार्टी संरचनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

0 Comments