२२ फाल्गुन २०८२, शुक्रबार
झापा १ मा रास्वपाकी निशा डाँगी दोब्बर बढी मतले अगाडि
काठमाडौँ । झापा-१ मा रास्वपाकी निशा डाँगीले अग्रता हासिल गरेकी छिन्। उनले हालसम्म ३ हजार १ सय ७० मत प्राप्त गरेकी छन्। डाँगी २०७९ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचित...