दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल अगाडि
दैलेख । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार पोखरेलले आठ हजार...