संसद् बैठक स्थगनप्रति काँग्रेस महामन्त्री पौडेलको प्रश्न, पारदर्शितामा जोड
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन स्थगन गर्ने निर्णयले राजनीतिक र संसदीय प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन्। राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएको २४ घण्टा नपुग्दै...