भ्रष्टाचार नियन्त्रणको मूल जिम्मेवारी सरकारकै काँधमा रहेको प्रमुख आयुक्त राईको प्रष्टीकरण
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको मूल जिम्मेवारी सरकारकै काँधमा रहने स्पष्ट पारेका छन्। आयोगको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण...