नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा खुला समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्नका...