निर्वाचन मतगणना जारी : रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपा अग्रस्थानमा
सिद्धार्थनगर । रुपन्देहीका पाँचवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रस्थानमा रहेका छन् । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा...