विशेष महाधिवेशन पक्षधरले भने : ‘नेतृत्व फेर्न ५१ प्रतिशत भए पुग्छ’
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन गर्न २ तिहाइ मत नचाहिने बताएको छ। सोमबार विशेष महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधर नेता सुवाषकुमार...