‘पार्टी एकता महत्वपूर्ण हो, टिकटमा हस्ताक्षर ठूलो कुरा होइन’ : देउवा
काठमाडौँ। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ टिकट वितरण गर्दा आफूले हस्ताक्षर नगर्ने विषयमा लचिलो बनेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । देउवा र महामन्त्रीद्वयबीचको भेटवार्ताबारे...