पृतनापति समन्वयात्मक बैठक सुरु
काठमाडौँ । नेपाली सेनाले विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख र पृतनापतिहरूको सहभागितामा नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने पृतनापति समन्वयात्मक बैठक–२०८२ सुरु गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका...