सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, गृहमन्त्रीसँग विशेष छलफल हुने
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १:३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने छ । बैठकमा...