२१ कार्तिक २०८२, शुक्रबार
राष्ट्रपति पौडेलले भने : ‘लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमार्फत बलियो हुने बताएका छन्। प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेश सभाका सभामुख, उपसभामुखसँग आज राष्ट्रपति भवन शीतल...