‘अन्तर्राष्ट्रिय चलखेल रोक्न तोकिएकै मितिमा चुनाव हुनुपर्छ’: वर्षमान पुन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मिति आगामी २१ फागुनमा निर्वाचन हुनुपर्ने बताएका छन् । स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारण...