२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महाधिवेशनको दौडादौड सकिएपछि जेन जेडहरूसँग मिलेर काम गर्छु’-गगन थापा 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनको दौडादौड सकिएपछि जेन जेहरूसँग मिलेर काम गर्ने बताएका छन्। उनले शनिवार (आज) सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने ‘केही दिन अगाडि, यो जेनजी मुभमेन्टले ब्युँताएको केही नेसनल इस्युजहरूमा, खासगरी रिफर्मको इस्युजहरूमा, राजनीतिक दलहरू र अरू सबै स्टेकहोल्डरकोबीचमा इलेक्सन भन्दा अगाडि नै नेसनल लेभलको डायलग हुनुपर्छ, कन्सेन्सस हुनुपर्छ भनेर एउटा आइडिया पोस्ट गरेको थिएँ। थुप्रैले यसमा मलाई आइडियाहरू दिनुभएको छ।’

कतिले पर्सनल्ली सुझाइ दिइरहेको भन्दै जुटेर काम गर्न थालि सकेकोसमेत उनले बताए। ‘हामीहरू मिलेर इलेक्सन भन्दा अगाडि नै केही जेनजी मुभमेन्टले उठाएका मुख्य मुख्य मुद्दाहरूकोबीचमा एउटा नेसनल लेभलको एउटा सम्झौता गर्न सक्छौँ भन्ने विश्वास छ।’