सर्वपक्षीय सरकार बनाउन माग गरेको माओवादीको केन्द्रीय कमिटी बैठक जारी
काठमाडौँ। नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको नवौँ केन्द्रीय कमिटीको चौथौँ विशेष बैठक काठमाडौँमा सुरु भएको छ । बुद्धनगर केहीबेर अघिबाट बैठक बसिरहेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताएका छन् । बैठकमा...