उम्मेदवार सिफारिस गर्न तहगत कमिटीलाई निर्देशन गर्न शंकर पोखरेललाई योगेश भट्टराईको फोन
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार सिफारिस गर्नुपर्ने विषयमा महासचिव शंकर पोखरेलको ध्यानाकर्षण गरेका छन् । यसका लागि पार्टीको बैठक बस्नुपर्ने उनको आग्रह छ...