सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री कार्कीले भनिन् : ‘मुलुक बनाउने जिम्मेवारी हामी सबैको हो’
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको बताएकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको बैठकमा उनले भनिन्, “हामी सबै मिलेर मुलुक बनाउने हो...