सरकारले आज राजनीतिक दलका क्षतिग्रस्त कार्यालयमा अनुगमन गर्दै
काठमाडौँ । सरकारले जेन जेड आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ । आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालयमा सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले अनुगमन...