१४ कार्तिक २०८२, शुक्रबार
नेवानिको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने, सचिव मैनालीको संयोजकत्वमा समिति गठन
काठमाडौँ । नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको...