प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा काँग्रेसका शीर्ष नेताले गरेनन् हस्ताक्षर
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन्। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा...