युवराज ज्ञवालीले भने : ‘एउटै कार्यकारी पदमा बसिरहँदा लोकतन्त्र र पार्टी कमजोर हुन्छ’
काठमाडौँ । नेकपा एमालेका नेता युवराज ज्ञवालीले एउटै कार्यकारी पदमा बसिरहँदा लोकतन्त्र र पार्टी कमजोर हुने बताएका छन् । उनले बाँचुन्जेल कार्यकारी पदमा रहिरहने मान्यता त्याग्न अध्यक्ष केपी शर्मा ओलीलाई...