महोत्तरी पुगेर ‘प्रचण्ड’ले भने : ‘जेनजी युवा र माओवादी मिलेर चुनाव लड्नुपर्छ’
काठमाडौँ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवा र माओवादी मिलेर चुनाव लड्नुपर्ने बताएका छन्। महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी युवा र माओवादी मिलेर चुनाव...