प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा थप पाँच रिट दर्ता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधि सभा विघटनविरुद्ध थप पाँच वटा रिट दर्ता भएका छन् । सर्वोच्च अदालतका अनुसार आइतबार थप रिट दर्ता भएका हुन् । यसअघि...