मन्त्री घिसिङ भने : ‘मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं सहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् । शुक्रबार काठमाडौँको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था...