सानेपामा काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
काठमाडौँ । पटक-पटक सर्दै आएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा आगामी पुस मसान्तमा महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने...