२८ कार्तिक २०८२, शुक्रबार
‘संगठन र विधानबारे थप बहसको खाँचो’ : ईश्वर पोखरेल
काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको बताएका छन्। शुक्रबार विज्ञप्ति जारी...