जेन जेड आन्दोलनबारे नेपाली सेनाको अपील : संयमित रहन आग्रह
काठमाडौँ । नेपाली सेनाले जेन जेड आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै संयमित रहन सर्वसाधारणसँग अपील गरेको छ। सेनाले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा नेपाल र नेपाली जनताको...