सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित
काठमाडौँ । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरू अनिश्चितकालका लागि स्थगित गरिएको हो । जेन जेड...