‘परिस्थितिलाई सहज तुल्याऔँ’ – पूर्वअध्यक्ष रेग्मी
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा विकसित पछिल्लो परिस्थितिलाई सहज तुल्याउँदै राष्ट्रिय सम्पत्ति, सम्पदा र परम्परामा आधारित मूल्य–मान्यताको संरक्षणमा ध्यान पुर्याउन आह्वान गरेका छन् । देशको पछिल्लो घटनाबारे संक्षिप्त...