प्रहरीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौँ । ड्युटीमा रहेका प्रहरीलाई हातपात र गालीगलौज गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्। अभद्र व्यवहारको मुद्दामा फरार रहेका आफ्ना भाइ वीरेन्द्र विकलाई...