‘जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैन’ : गृहमन्त्री गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताएका छन्। मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरूलाई जनताले...