निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने प्रधानमन्त्रीको निष्कर्ष
काठमाडौँ । अहिलेका सीमित पदाधिकारीहरूबाट निर्वाचन गराउन कठिनाइ हुने निष्कर्षसहित सरकार निर्वाचन आयोगमा रिक्त पदाधिकारीको नियुक्ति गर्नुपर्ने निष्कर्षमा पुगेको छ । निर्वाचनसँग सरोकार राख्ने विभिन्न क्षेत्रका सरोकारवालाहरूसँगको छलफल र अन्तरक्रियापछि...