गृहमन्त्री आर्यालद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरूसँग छलफल गरेका हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर...